ne_tq/1jn/03/23.md

435 B

परमेश्‍वरले हामीलाई दिनुभएको आज्ञा के हो?

परमेश्‍वरको आज्ञा यो हो कि हामीले उहाँको पुत्र येशू ख्रीष्‍टको नाममा विश्‍वास गर्नुपर्छ र एकअर्कालाई प्रेम गर्नुपर्छ।