ne_tq/1jn/03/17.md

503 B

कुनै व्यक्तिमा परमेश्‍वरको प्रेम छैन भनी के कुराले संकेत गर्छ?

जब कुनै धनी व्यक्तिले आफ्नो दाजुभाइलाई खाँचोमा परेको देख्छ तर उसलाई सहयोग गर्दैन, त्यो व्यक्तिमा परमेश्‍वरको प्रेम रहँदैन।