ne_tq/1jn/03/13.md

431 B

विश्‍वासीहरूलाई के कुरामा अचम्म नमान्‍नु भनी यूहन्‍नाले भन्छन्?

यूहन्‍ना भन्छन् कि विश्‍वासीहरू संसारले तिनीहरूलाई घृणा गर्ने कुरामा अचम्म मान्‍नु हुँदैन।