ne_tq/1jn/02/18.md

506 B

हामीलाई ख्रीष्‍ट विरोधी बारे के थाहा छ?

हामीलाई थाहा छ कि त्यो आउँदै छ।

यो आखिरी घड़ी हो भनेर हामीले कसरी थाहा पाउने?

हामीलाई थाहा छ यो अन्तिम घडी हो किनभने धेरै ख्रीष्‍ट विरोधीहरू आएका छन्।