ne_tq/1jn/02/06.md

323 B

यदि कसैले ऊ ख्रीष्‍टमा रहन्छ भनी भन्छ भने उसले कसरी हिँड्नुपर्छ?

जसरी येशू ख्रीष्‍ट हिँड्नुभयो त्यसरी नै ऊ हिँड्नुपर्छ।