ne_tq/1jn/02/03.md

394 B

हामीले येशू ख्रीष्‍टलाई चिनेका छौँ भनेर कसरी थाहा पाउछौँ?

यदि हामीले उहाँका आज्ञाहरू पालन गर्छौँ भने हामीले उहाँलाई चिनेका छौँ भनी हामी जान्दछौँ।