ne_tq/1jn/01/08.md

388 B

यदि हामीमा पाप छैन भनी हामी भन्छौँ भने हामी आफैलाई के गर्छौँ?

यदि हामीमा पाप छैन भनी भन्‍छौँ भने, हामी आफैलाई धोका दिन्छौँ र सत्यता हामीमा हुँदैन।