ne_tq/1jn/01/05.md

460 B

यूहन्‍नाले आफ्ना पाठकहरूलाई घोषणा गरिरहेकोभएको परमेश्‍वरको सन्देश के हो?

यूहन्‍नाले परमेश्‍वर ज्योति हुनुहुन्छ र उहाँमा कुनै पनि अन्धकार छैन भनी सन्देश घोषणा गर्दैछन्।