ne_tq/1jn/01/03.md

719 B

यूहन्‍नाले आफूले देखेका र सुनेका कुराहरू किन घोषणा गरिरहेका छन्?

यूहन्‍नाले आफूले देखेका र सुनेका कुराहरू घोषणा गर्दैछन् ताकि अरूले पनि उनीसँग सङ्गति गर्न सकून्।

यूहन्‍नाको पहिले नै कोसँग सङ्गति छ?

यूहन्‍नासँग पहिले नै पिता र उहाँको पुत्र, येशू ख्रीष्‍टसँग सङ्गति छ।