ne_tq/1jn/01/01.md

297 B

यूहन्‍नालाई जीवनको वचनको बारेमा के थाहा थियो?

यूहन्‍नाले जीवनको वचन सुनेका, देखेका, मनन गरेका र सम्हालेका थिए।