ne_tq/1co/15/44.md

680 B

हाम्रो विनाशी शरीर कसरी छरिन्छन्‌ ?

प्राकृतिक शरीरको रूपमा, अनादर, दुर्बलतामा छरिन्छन्‌ । [१५:४२-४४]

हामीलाई मृत्‍युबाट जीवित पारिँदा हाम्रो अवस्था कस्तो हुन्छ ?

जीवित तुल्याइने शरीर नाश नहुने आत्मिक शरीर हो; यसलाई महिमा र शक्‍तिमा जीवित पारिन्छ । [१५:४२-४४]