ne_tq/1co/14/24.md

671 B

यदि मण्डलीमा सबैले अगमवाणी गरिरहेका थिए र विश्‍वास नगर्ने वा बाहिरको व्यक्‍ति भित्र आयो भने, के हुने थियो भनी पावल भन्छन्‌ ?

सबैले गरेको अगमवाणी सुनेर अविश्‍वासी वा बाहिरको मानिस दोषी ठहरिन्थ्यो । भनिएका ती सबै कुराद्वारा तिनको न्याय गरिन्थ्यो । [१४:२४]