ne_tq/1co/14/01.md

4 lines
451 B
Markdown

# हामीले विशेष गरी कुन आत्मिक वरदानको निम्त उत्कट इच्छा राख्‍नुपर्छ भनी पावल भन्छन्‌ ?
हामीले भविष्यवाणीको लागि विशेष गरी उत्कट इच्छा राख्‍नुपर्छ भनी तिनी भन्छन्‌ । [१४:१]