ne_tq/1co/12/25.md

4 lines
462 B
Markdown

# कमजोर शरीरका अङ्गलाई परमेश्‍वरले किन बढी आदर दिनुभयो ?
शरीरभित्र कुनै विभाजन नआओस्, तर हरेक अङ्गहरूले एक अर्कोलाई उही प्रेममा वास्‍ता गरून्‌ भनी उहाँले यसो गर्नुभयो । [१२:२५]