ne_tq/1co/12/05.md

510 B

हरेक विश्‍वासीमा परमेश्‍वरले के सम्भव तुल्याउनुहुन्छ ?

उहाँले हरेक विश्‍वासीमा विभिन्‍न किसिमका वरदानहरू, विभिन्‍न किसिमका सेवाहरू र विभिन्‍न किसिमका कामहरू सम्भव तुल्याउनुहुन्छ । [१२:४-६]