ne_tq/1co/11/26.md

4 lines
441 B
Markdown

# भोजपछि उहाँले कचौरा लिनुभएर के भन्‍नुभयो ?
उहाँले भन्‍नुभयो, “यो कचौरा मेरो रगतमा भएको नयाँ करार हो । जहिले-जहिले तिमीहरू यो पिउँछौ, मेरो सम्झनामा यो गर्ने गर ।” [११:२५]