ne_tq/1co/11/24.md

450 B

प्रभु पक्राउ पर्नुभएको रातमा उहाँले त्यस रोटी भाँच्नुभएपछि उहाँले के भन्‍नुभयो ?

उहाँले भन्‍नुभयो, “यो तिमीहरूका निम्ति मेरो शरीर हो; यसलाई मेरो सम्झनामा गर ।” [११:२३,२४]