ne_tq/1co/11/16.md

500 B

स्‍त्रीले प्रार्थना गर्ने सम्बन्धमा पावल, तिनका साथीहरू र परमेश्‍वरका मण्डलीहरूको कस्तो परिपाटी थियो ?

स्‍त्रीहरूले आफ्नो शिर ढाकेर प्रार्थना गर्ने तिनीहरूको परिपाटी थियो । [११:१०,१३,१६]