ne_tq/1co/09/14.md

687 B

कोरिन्थका विश्‍वासीहरूमाथि पावल र तिनका साथीहरूको कस्तो हक थियो जुन हकलाई तिनीहरूले दाबी गरेनन्‌ ?

कोरिन्थीका विश्‍वासीहरूबाट पावल र तिनका साथीहरूको भौतिक कुराहरूको कटनी गर्ने हक थियो, किनभने तिनीहरूले कोरिन्थीहरूका माझमा आत्मिक कुराहरू छरेका थिए । [९:१२]