ne_tq/1co/08/11.md

1009 B

कमजोर विवेक भएको भाइ वा बहिनीले हामीले खाएको देखेर मूर्तिलाई चढाएको मासु खान्छ भने के हुन्छ ?

हामीले त्यो कमजोर विवेक भएका भाइ वा बहिनीलाई नष्‍ट पार्दछौँ । [८:११]

हामीले जानाजानी तिनीहरूको कमजोर विवेकको कारणले ख्रीष्‍टमा भएका भाइ वा बहिनीलाई बाधा दिन्छौँ भने हामीले कसको विरुद्धमा पाप गर्छौं ?

हामीले ठेस खाने भाइ वा बहिनीका विरुद्धमा र ख्रीष्‍टको विरुद्धमा पाप गर्दछौँ । [८:११-१२]