ne_tq/1co/08/01.md

610 B

पावलले यस अध्यायमा कुन विषयलाई सम्बोधन गर्न सुरु गर्छन्‌ ?

पावलले मूर्तिहरूलाई चढाएको खानेकुराको विषयबारे सम्बोधन गर्छन्‌ । [८:१]

ज्ञान र प्रेमले कस्‍ता परिणामहरू ल्याउँछ ?

ज्ञानले घमण्ड ल्याउँछ , तर प्रेमले उन्‍नति गराउँछ । [८:१]