ne_tq/1co/07/39.md

729 B

एउटी स्‍त्री कति समयसम्म आफ्नो पतिको बन्धनमा रहन्छिन्‌ ?

ऊ बाँचुञ्‍जेलसम्म तिनी आफ्नो पतिसँग रहन्छिन्‌ । [७:३९]

विश्‍वासी स्‍त्रीको पतिको मृत्‍यु भयो भने, तिनको विवाह कोसित हुन सक्छ ?

तिनले जोसित चाहन्छिन्‌ तिनैसित विवाह गर्न सक्छिन्‌, तर त्यो मानिस प्रभुमा हुनुपर्छ । [७:३९]