ne_tn/ne_tn_65-3JN.tsv

29 KiB
Raw Permalink Blame History

1BookChapterVerseIDSupportReferenceOrigQuoteOccurrenceGLQuoteOccurrenceNote
23JNfrontintrokwv90
33JN11rni7figs-you0सामान्य जानकारीः

यो यूहन्‍नाले गायसलाई लेखेको व्यक्तिगत पत्र हो। सबै तिमीतिम्रो ले गायसलाई जनाउँछ र यी एकवचन हुन्। (हेर्नुहोस्ः [[rc://ne/ta/man/translate/figs-you]])

43JN11w99tfigs-explicitὁ πρεσβύτερος1एल्डर

यसले प्रेरित र येशूका चेला यूहन्‍नालाई जनाउँछ। तिनको उमेरको कारणले वा तिनी मण्डलीका अगुवा भएका कारणले आफैँलाई एल्डर भनी तिनले उल्लेख गर्छन्। लेखकको नाउँलाई स्पष्‍ट पार्न सकिन्छः “म, एल्डर यूहन्‍नाले लेखिरहेको छु” (हेर्नुहोस्ः [[rc://ne/ta/man/translate/figs-explicit]])

53JN11lls6translate-namesΓαΐῳ1गायस

यूहन्‍नाले यी नै सङ्गी विश्‍वासीलाई यो पत्र लेख्‍दै छन् । (हेर्नुहोस्ः [[rc://ne/ta/man/translate/translate-names]])

63JN11mp9wὃν ἐγὼ ἀγαπῶ ἐν ἀληθείᾳ1जसलाई म सत्यतामा प्रेम गर्छु

वैकल्पिक अनुवाद: “जसलाई म साँचो रूपमा प्रेम गर्दछु”

73JN12v6dvπερὶ πάντων εὔχομαί σε εὐοδοῦσθαι καὶ ὑγιαίνειν1तिमीले सबै कुराहरूमा उन्‍नति गर र तिमी स्वस्थ होओ

वैकल्पिक अनुवाद: “म यो प्रार्थना गर्दछु कि तिमीले सबै कुरामा असल गर र स्वस्थ रहो”

83JN12i269καθὼς εὐοδοῦταί σου ἡ ψυχή1जसरी तिम्रो प्राणको उन्‍नति हुन्छ

वैकल्पिक अनुवाद: “जसरी तिमीले आत्मिक रूपमा राम्रो गरिरहेका छौ”

93JN13b4zhἐρχομένων ἀδελφῶν1भाइहरू आए

“जब सङ्गी विश्‍वासीहरू आए।” यी मानिसहरू सम्भवतः सबै पुरुषहरू थिए ।

103JN13y7q3figs-metaphorσὺ ἐν ἀληθείᾳ περιπατεῖς1जसरी तिमी सत्यमा हिँड्छौ

यहाँ, कुनै मार्गमा हिँड्नु भनेको कुनै व्यक्तिले आफ्नो जीवन कसरी जिउँछ भनि जनाउने अलङ्‍कार हो । वैकल्पिक अनुवादः “तिमी परमेश्‍वरको सत्यताअनुसार जिइरहेका छौ” (हेर्नुहोस्ः [[rc://ne/ta/man/translate/figs-metaphor]])

113JN14w79mfigs-metaphorτὰ ἐμὰ τέκνα1मेरा छोराछोरीहरू

यूहन्‍नाले येशूमा विश्‍वास गर्न सिकाएकाहरूलाई तिनका आफ्नै छोराछोरीहरू हुन् जस्तो गरी बताउँछन् । यसले तिनीहरूप्रति तिनको प्रेम र चासो भएको कुरालाई जोड दिन्छ । तिनी आफैँले नै तिनीहरूलाई प्रभुमा डोर्‍याएको पनि हुन सक्छ । वैकल्पिक अनुवादः “मेरा आत्मिक छोराछोरीहरू” (हेर्नुहोस्ः [[rc://ne/ta/man/translate/figs-metaphor]])

123JN15jtc60सामान्य जानकारीः
133JN15vl130जोड्ने कथनः

यूहन्‍नाले यो पत्र लेख्‍नुको उद्देश्‍य यात्रा गरिरहेका बाइबलका शिक्षकहरूको वास्ता गरेकोमा गायसको प्रशंसा गर्नु हो; त्यसपछि तिनी अरू दुई जना मानिसहरू अर्थात् एउटा असल र अर्को खराब मानिसको बारेमा कुरा गर्छन् ।

143JN15tmh1ἀγαπητέ1प्रिय हो

यहाँ, प्रियलाई एक सँगी विश्‍वासीको रूपमा गायसको लागि मायाको शब्दको रूपमा प्रयोग गरिएको छ। आफ्नो भाषामा प्रिय मित्रको लागि यहाँ शब्द प्रयोग गर्नुहोस्।

153JN15gs6xπιστὸν ποιεῖς1तिमी विश्‍वासयोग्यताको अभ्यास गर्छौ

वैकल्पिक अनुवादः “परमेश्‍वरप्रति जे विश्‍वासयोग्य छ तिमीले त्यही गरिरहेका छौ” वा “तिमी परमेश्‍वरप्रति बफादार भइरहेका छौ”

163JN15g4gzὃ, ἐὰν ἐργάσῃ εἰς τοὺς ἀδελφοὺς καὶ τοῦτο ξένους1भाइहरू र परदेशीहरूको निम्ति काम गर्दा
173JN16wzf6οἳ ἐμαρτύρησάν σου τῇ ἀγάπῃ ἐνώπιον ἐκκλησίας1परदेशीहरू ... जसले मण्डलीको सामु तिम्रो प्रेमको गवाही दिन्छन्

यी शब्दहरूले “अपरिचित व्यक्तिहरू”को वर्णन गर्दछ (पद ५)। “अपरिचित व्यक्तिहरू, जसले तिमीले तिनीहरूलाई कसरी प्रेम गर्‍यौ भनी मण्डलीमा विश्‍वासीहरूलाई बताए”

183JN16pb64οὓς καλῶς ποιήσεις, προπέμψας1तिमीहरूले तिनीहरूलाई ... पठाउन अलस गर्छौ

यूहन्‍नाले यात्रा गरिरहेका विश्‍वासीहरूलाई मद्दत गर्ने आफ्नो सामान्य अभ्यासको लागि गायसको प्रशंसा गर्दैछन्। यसलाई गायसले निरन्तर गरिरहने कुरा हो भनी देखाउने तरिकामा यसलाई अनुवाद गर्नुहोस्।

193JN17d8y1figs-metonymyὑπὲρ γὰρ τοῦ ὀνόματος ἐξῆλθον1किनकि ... नाउँको खातिर तिनीहरू गए
203JN17yzc8μηδὲν λαμβάνοντες1केही नलिइ

यसको अर्थ हुन सक्छ: (१) अविश्‍वासीहरूले तिनीहरूलाई केही दिएर मद्दत गरेका छैनन्। (२) तिनीहरूले अविश्‍वासीहबाट कुनै सहयोग वा उपहार स्वीकार गरेनन्।

213JN17hk3pτῶν ἐθνικῶν1अन्यजातिहरू

यहाँ अन्यजाति ले गैरयहूदीहरूलाई मात्र जनाउँदैन । यसले येशूमा भरोसा नगर्ने मानिसहरूलाई पनि जनाउँछ ।

223JN18d2l7ἵνα συνεργοὶ γινώμεθα τῇ ἀληθείᾳ1ताकि हामी सत्यताको लागि सहकर्मीहरू बन्‍न सकौँ

वैकल्पिक अनुवाद: “ताकि हामी पनि मानिसहरूलाई परमेश्‍वरको सत्यता घोषणा गर्नमा तिनीहरूसँगै सहकार्य गर्न सकौँ ।”

233JN18ab01figs-personificationτῇ ἀληθείᾳ1for the truth
243JN19dp1vfigs-exclusiveἡμᾶς1सामान्य जानकारीः

शब्द हामी अनन्य छ; यसले यूहन्‍ना र ऊ सँग भएकाहरूलाई जनाउँछ र गायसलाई समावेश गर्दैन। यूहन्‍नाले आफूलाई सन्दर्भ गर्ने यो एउटा विनम्र तरिका पनि हुन सक्छ। UST हेर्नुहोस्। (हेर्नुहोस्ः [[rc://ne/ta/man/translate/figs-exclusive]])

253JN19tm9qτῇ ἐκκλησίᾳ1मण्डली

यहाँ, मण्डलीले गायस र परमेश्‍वरको आराधना गर्न एकसाथ भेला भएका विश्‍वासीहरूको समूहलाई जनाउँछ।

263JN19cz9dtranslate-namesΔιοτρέφης1डियोत्रिफस

त्यो मण्डलीका एक जना सदस्य थियो । (हेर्नुहोस्ः [[rc://ne/ta/man/translate/translate-names]])

273JN19s82wὁ φιλοπρωτεύων αὐτῶν1जसले तिनीहरूमा पहिलो हुन रुचाउँछ

वैकल्पिक अनुवाद: “जसले तिनीहरूमा सबैभन्दा बढी महत्त्वपूर्ण हुन रुचाउँछन्” वा “जसले तिनीहरूका अगुवा भएजस्तै गर्न रुचाउँछ”

283JN19rrggfigs-metonymyΔιοτρέφης, οὐκ ἐπιδέχεται ἡμᾶς1Diotrophes … does not receive us

डियोत्रिफस … हामीलाई स्वीकार गर्दैन भन्‍नुको मतलब यो होइन कि उसले यूहन्‍ना र यूहन्‍नासँग भएकाहरूलाई शारीरिक रूपमा अस्वीकार गरेको छ, तर यो भन्‍नुको छोटो तरिका हो कि उसले यूहन्‍नाको अधिकार वा यूहन्‍नाले दिने निर्देशनहरू स्वीकार गर्दैन। UST हेर्नुहोस्। (हेर्नुहोस्ः [[rc://ne/ta/man/translate/figs-metonymy]])

293JN110f6qjλόγοις πονηροῖς φλυαρῶν ἡμᾶς1त्यसले कुवाक्यहरूसहित हाम्रो विरुद्ध कसरी हाँस्यास्पद कुराहरू भन्छ
303JN110wi6aοὔτε αὐτὸς ἐπιδέχεται τοὺς ἀδελφοὺς1भाइहरूलाई स्वीकार गर्दैन

वैकल्पिक अनुवाद: “त्यसले सङ्गी विश्‍वासीहरूलाई स्वागत गर्दैनन्”

313JN110it7pfigs-ellipsisτοὺς βουλομένους κωλύει1यसो गर्न इच्छा गर्नेहरूलाई पनि त्यसले निषेध गर्छ
323JN110g98bἐκ τῆς ἐκκλησίας ἐκβάλλει1तिनीहरूलाई मण्डलीबाट निकाली दिन्छ

वैकल्पिक अनुवादः “र त्यसले तिनीहरूलाई बलजफ्ती मण्डली छोड्न लगाउँदछ”

333JN111a3z8ἀγαπητέ1प्रिय

यहाँ प्रियलाई सङ्गी विश्‍वासीहरूलाई मायाले बोलाउने शब्दको रूपमा प्रयोग भएको छ । तपाईंले ३ यूहन्‍ना १ः५ मा यसलाई कसरी अनुवाद गर्नुभयो, सो हेर्नुहोस् ।

343JN111pv24μὴ μιμοῦ τὸ κακὸν1जे खराब छ त्यसको अनुकरण नगर
353JN111sz2hfigs-ellipsisἀλλὰ τὸ ἀγαθόν1तर जे असल छ
363JN111cm8tἐκ τοῦ Θεοῦ ἐστιν1परमेश्‍वरको हो
373JN111zan2figs-metaphorοὐχ ἑώρακεν τὸν Θεόν1परमेश्‍वरलाई देखेको छैन
383JN112a16afigs-exclusiveἡμεῖς1सामान्य जानकारीः

यहाँ हामीले यूहन्‍ना र तिनीसँग भएकाहरूलाई जनाउँछ र गायस यसमा पर्दैनन् । (हेर्नुहोस्ः [[rc://ne/ta/man/translate/figs-exclusive]])

393JN112pl7ifigs-activepassiveΔημητρίῳ μεμαρτύρηται ὑπὸ πάντων1डेमेत्रियसको बारेमा सबैद्वारा ... गवाही दिइन्छ

यसलाई कर्तृवाच्यमा अनुवाद गर्न सकिन्छ । वैकल्पिक अनुवादः “डेमेत्रियसलाई चिन्‍ने सबैले तिनको बारेमा गवाही दिन्छन्” वा “डेमेत्रियसलाई चिन्‍ने हरेक विश्‍वासीहरूले तिनको बारेमा राम्रा कुरा गर्छन्” (हेर्नुहोस्ः [[rc://ne/ta/man/translate/figs-activepassive]])

403JN112m22htranslate-namesΔημητρίῳ1डेमेत्रियस

सम्भवतः यूहन्‍नाले गायस र मण्डलीले स्वागत गरून् भनी चाहेका मानिस यिनी नै हुन सक्छन् । यो पत्र पठाउने व्यक्ति उनी हुन सक्छन्।(हेर्नुहोस्ः [[rc://ne/ta/man/translate/translate-names]])

413JN112rad4figs-personificationὑπὸ αὐτῆς τῆς ἀληθείας1र सत्यता आफैँद्वारा

“र सत्यता आफैँले पनि तिनको बारेमा राम्रो बोल्छ”। यहाँ, सत्यताले व्यक्तिको रूपमा बोलिरहेको छ । यहाँ, सत्यताले “परमेश्‍वरको साँचो सन्देश” लाई जनाउँछ। वैकल्पिक अनुवादः “र सत्यता जान्‍ने हरेकले तिनी असल मानिस हुन् भनी जान्दछन्” UST पनि हेर्नुहोस्। (हेर्नुहोस्ः [[rc://ne/ta/man/translate/figs-personification]])

423JN112s712figs-explicitἡμεῖς δὲ μαρτυροῦμεν1हामी पनि गवाही दिन्छौँ

यूहन्‍नाले कसलाई जनाइरहेका छन् भन्‍ने आशय दिइएको छ र यहाँ स्पष्‍ट पार्न सकिन्छ । वैकल्पिक अनुवादः “हामी पनि डेमेत्रियसको बारेमा राम्रो बोल्छौँ” (हेर्नुहोस्ः  [[rc://ne/ta/man/translate/figs-explicit]])

433JN112mftmfigs-ellipsisὑπὸ αὐτῆς τῆς ἀληθείας1by the truth itself
443JN113v27c0सामान्य जानकारीः

यो यूहन्‍नाले गायसलाई लेखेको पत्रको अन्तिम खण्ड हो । यस खण्डमा, उनले गायसलाई भेट्न आएको उल्लेख गर्दछन् र अभिवादन संग बन्द गर्दछन्।

453JN113am6kfigs-doubletοὐ θέλω διὰ μέλανος καὶ καλάμου σοι γράφειν1मैले तिनीहरूलाई कागज र मसीले लेख्‍ने इच्छा गर्दिनँ
463JN114r8i4figs-idiomστόμα πρὸς στόμα1आमनेसामने

यहाँ आमनेसामने एउटा मुहावरा हो जसको अर्थ “व्यक्तिमा” भन्‍ने हुन्छ । वैकल्पिक अनुवादः “व्यक्तिमा” (हेर्नुहोस्ः [[rc://ne/ta/man/translate/figs-idiom]])

473JN115v8yjεἰρήνη σοι1तिमीलाई शान्ति होस्

वैकल्पिक अनुवादः “परमेश्‍वरले तिमीलाई शान्ति दिऊन्”

483JN115mhs1ἀσπάζονταί σε οἱ φίλοι1मित्रहरूले तिमीलाई अभिवादन गर्छन्

वैकल्पिक अनुवादः “यहाँ मित्रहरूले तिमीलाई अभिवादन गरेका छन्”

493JN115lq8rἀσπάζου τοὺς φίλους κατ’ ὄνομα1मित्रहरूलाई नाउँद्वारा अभिवादन गर

वैकल्पिक अनुवादः “त्यहाँका विश्‍वासीहरू हरेकलाई मेरो तर्फबाट व्यक्तिगत रूपमा अभिवादन देऊ”