ne_ta/process/pretranslation-training/01.md

17 lines
2.3 KiB
Markdown

### अनुवाद गर्नुअघि के थाहा पाउने
अनुवाद गर्ने क्रममा [अनुवाद नियमावली](../../translate/translate-manual/01.md) लाई बारम्बार प्रयोग गर्ने सिफारिस गर्दछौँ । अनुवाद सुरु गर्नुअघि शाब्दिक अनुवाद र अर्थमा आधारित अनुवाद बिचको भिन्‍नता थाहा पाउनको लागि नियमावली अध्ययन गर्न सुरु गर्नहोस् । नियमावलीका अन्य कुराहरू "चाहिएको बेला" मात्र अध्ययन गरे हुन्छ ।
अनुवाद परियोजना सुरु गर्नुअघि जान्‍नुपर्ने केही महत्त्वपूर्ण विषयहरूः
* [असल अनुवादका गुणहरू](../../translate/guidelines-intro/01.md) - असल अनुवादको परिभाषा
* [अनुवाद प्रक्रिया](../../translate/translate-process/01.md) - अनुवादलाई असल कसरी बनाउने
* [ढाँचा र अर्थ](../../translate/translate-fandm/01.md) - ढाँचा र अर्थ बिचको भिन्‍नता
* [अर्थमा आधारित अनुवाद](../../translate/translate-dynamic/01.md) - अर्थमा आधारित अनुवाद कसरी गर्ने
सुरु गर्दा थाहा गर्नुपर्ने अन्य महत्त्वपूर्ण शीर्षकहरूः
* [अनुवाद गर्ने सामाग्रीको छनौट](../../translate/translation-difficulty/01.md) - अनुवाद कहाँबाट सुरु गर्ने
* [पहिलो खेस्रा](../../translate/first-draft/01.md) - पहिलो खेस्रा कसरी बनाउने
* [अनवुादसँग सम्बन्धित सल्लाह](../../translate/translate-help/01.md) - अनुवाद सहायताको प्रयोग