ne_ta/process/intro-share/01.md

13 lines
1.7 KiB
Markdown

### वितरण विवरण
वितरण र प्रयोग नगरिएको सामाग्री बेकार हुन्छ । डोर४३ अनुवाद र प्रकाशन मञ्‍चको प्रयोग गर्नुको फाइदा यो हुन्छ कि यसले सामाग्री वितरणका कैयौँ साधारण तरिकाहरू प्रदान गर्दछ ।
### खुला अनुमति पत्र
सामाग्रीको वितरणलाई प्रोत्साहन गर्ने सबैभन्दा ठूलो तत्त्व भनेको [खुला अनुमति पत्र](../../intro/open-license/01.md) हो जसलाई डोर४३ का सबै सामाग्रीहरूमा प्रयोग गरिन्छ । यो अनुमति पत्रले प्रयोगकर्तालाई निम्‍न स्वतन्त्रता दिन्छः
* **बाँडचुँड गर्न** — कपी गरेर कुनै पनि माध्यम वा ढाँचामा पुनर्वितरण गर्ने
* **अनुकुलन गर्न** — रिमिक्स, परिवर्तन र सामाग्रीको आधारमा निर्माण गर्ने
अनुमति पत्रको सर्तहरूमा रहेर कुनै पनि उद्धेश्यका निम्ति, व्यावसायिक प्रयोजनको निम्ति पनि ।