ne_ta/process/share-content/01.md

12 lines
1.9 KiB
Markdown

### अनुवाद स्टुडियोबाट सेयर गर्ने
अनुवाद स्टुडियोमा भएको सामाग्री सेयर गर्न सजिलो छ । अफलाइन सेयर गर्नको निम्ति अनुवाद स्टुडियो मेनुको अपलोडमा जानुहोस् ।
### डोर४३ मा सामाग्री सेयर गर्ने
तपाईंले अनुवाद स्टुडियोमा अपलोड गरेको काम डोर४३ मा स्वतः देखापर्छ । तपाईंले अपलोड गरेका सबै सामाग्रीहरू तपाईंको प्रयोगकर्ता खाता अन्तर्गत देखापर्छन् । उदाहरणको लागि, यदि तपाईंको प्रयोगकर्ता नाम *test_user* छ भने तपाईंको काम http://door43.org/u/test_user/ मा पाउनुहुने छ । तपाईंको काम अनलाइनमार्फत अरुलाई सेयर गर्नु परेमा आफूले अपलोड गरेको परियोजनाहरूको लिङ्क दिन सक्‍नुहुन्छ ।
### सामाग्रीलाई अफलाइन सेयर गर्ने
डोर४३ मा भएको तपाईंको परियोजना पृष्ठहरूबाट दस्ताबेजहरू सृजना गर्न र डाउनलोड गर्न सक्‍नुहुन्छ । डाउनलोड गरिसकेपछि तपाईंले चाहेबमोजिम सेयर र प्रिन्ट गर्न सक्‍नुहुने छ ।