51 lines
9.3 KiB
Markdown
51 lines
9.3 KiB
Markdown
### स्वतन्त्रताको अनुमति पत्र
|
||
|
||
**प्रत्येक भाषामा बिना प्रतिबन्ध बाइबलीय सामाग्रीहरू** उपलब्ध गराउने कार्यमा सफल हुनको लागि विश्व मण्डलीलाई "बिना प्रतिबन्ध" ती सामाग्रीहरूमाथि पहुँच प्रदान गर्ने अनुमति पत्रको जरुरत पर्छ । यदि मण्डलीले बिना प्रतिबन्ध पहुँच प्राप्त गर्न सके भने यो अभियानलाई केहीले पनि रोक्न सक्दैन । [क्रिएटिभ कमन्स एट्रिब्युशन-सेयरअलाइक ४.० अन्तराष्ट्रिय अनुमति पत्र](http://creativecommons.org/licenses/by-sa/4.0/) ले बाइबलीय सामाग्री अनुवाद र वितरणको निम्ति आवश्यक सबै अधिकारहरू प्रदान गर्दछ र उक्त सामाग्री सबैको प्रयोगको निम्ति खुला रहोस् भन्ने कुरा सुनिश्चित गर्छ । अन्य टिप्पणी गरिएको अवस्था बाहेकका अवस्थामा बाहेक सबै सामाग्रीहरू CC BY-SA अनुमति पत्र अन्तर्गत रहनेछन् ।
|
||
|
||
* डोर४३को आधिकारिक अनुमति पत्र https://door43.org/en/legal/license बाट प्राप्त गर्न सकिन्छ*
|
||
|
||
### क्रिएटिभ कमन्स एट्रिब्युशन-सेयरअलाइक ४.५ इन्टरनेशनल (CC BY-SA 4.0)
|
||
|
||
यो[अनुमति पत्र](http://creativecommons.org/licenses/by-sa/4.0/) को मानिसले पढ्न मिल्ने सारांश हो (यो विकल्प भने होइन) ।
|
||
|
||
#### तपाईंले निम्न कार्यहरू सित्तैमा गर्न सक्नुहुन्छः
|
||
|
||
* **बाँडचुँड गर्न** — सामाग्रीहरूलाई कुनै पनि माध्यम वा ढाँचामा नक्कल गर्न र पुनः वितरण गर्न
|
||
* **अनुकुल बनाउन** — रिमिक्स गर्न, परिवर्तन गर्न, सामाग्रीको आधारमा अन्य सामाग्रीको निर्माण र थप गर्न
|
||
|
||
यसलाई कुनै पनि प्रयोजनको लागि प्रयोग गर्न सकिन्छ, व्यवसायिक हिसाबले पनि ।
|
||
|
||
तपाईंले अनुमति पत्रका सर्तहरू पालना गरेसम्म अनुमति पत्र प्रदायकले यी स्वतन्त्रताहरू रद्द गर्न सक्दैन ।
|
||
|
||
#### सर्तहरू देहायबमोजिम छन्ः
|
||
|
||
* **एट्रिब्यशन** — तपाईंले उपयुक्त श्रेय दिनुपर्छ, अनुमति पत्रको लिङ्क उल्लेख गर्नुपर्छ, र केही परिवर्तनहरू गरिएको छ भने त्यो पनि देखाउनुपर्छ । तपाईंले यी कुराहरू उचित तरिकाले गर्नुपर्छ, अनुमति प्रदायकले तपाईंको समर्थन गर्छ भन्ने अर्थ लाग्ने तरिकाले नगर्ने ।
|
||
* **शेयरअलाइक** — यदि तपाईंले रिमिक्स, परिवर्तन , वा सामाग्रीको आधारमा अन्य सामाग्रीको निर्माण र थप गर्नुभयो भने तपाईंले गरेको योगदानलाई पनि मूल अनुमति पत्रको रूपमा नै वितरण गर्नुपर्छ ।
|
||
|
||
**कुनै थप प्रतिबन्ध नलगाउने** — अनुमति पत्रले अन्य व्यक्तिलाई अनुमति दिए बाहेकका कानुनी सर्तहरू वा प्राविधिक मापहरूको प्रयोग गर्न पाउनुहुने छैन ।
|
||
|
||
#### सुचनाहरूः
|
||
|
||
सार्वजनिक डोमेनमा भएका सामाग्रीका तत्वहरू वा तपाईंको प्रयोगलाई अपवाद अथवा प्रतिबन्धबाट अनुमति मिलेको अवस्थामा तपाईं अनुमति पत्रको नियममा बस्नुपर्दैन ।
|
||
|
||
कुनै प्रत्याभूतिहरू दिइएका छैनन् । तपाईंले चाहनुभए जसरी प्रयोग गर्नको निम्ति आवश्यक सबै अनुमति यसले नदिन सक्छ । उदाहरणको निम्ति, प्रचार, योपनीयता, वा नैतिक अधिकारहरूले तपाईंको सामाग्री प्रयोगलाई सीमित गर्न सक्छ ।
|
||
|
||
अर्को स्रोतबाट लिइएका सामाग्रीहरूको निम्ति प्रस्तावित अधिकार कथनः "डोर४३ वर्ल्ड मिसनस् कम्युनिटीद्वारा सिर्जित मूल लेखहरू http://door43.org/ मा उपलब्ध छन् र तिनलाई क्रिएटिभ कमन्स एट्रिब्युशन-सेयरअलाइक ४.० इन्टरनेशनल अनुमति पत्रमार्फत (http://creativecommons.org/licenses/by-sa/4.0/) जारी गरिएको हो । यसलाई मूल सामाग्रीबाट परिवर्तन गरिएको छ र मूल लेखकहरूले यसलाई समर्थन गर्दैनन् ।"
|
||
|
||
### डोर४३ योगदानकर्ताहरूको अधिकार
|
||
|
||
डोर४३ मा सामाग्रीहरू आयात गर्नको निम्ति खुला अनुमतिपत्रको नियम बमोजिम मूल लेखलाई श्रेय दिनुपर्छ । उदाहरणको लागि, खुला बाइबल कथाहरूमा प्रयोग गरिएका कलाकृतिहरूको श्रेय [मूल पृष्ठ](http://openbiblestories.com) मा दिइएको छ ।
|
||
|
||
डोर४३ परियोजनामा योगदानकर्ताहरू **हरेक संशोधन पृष्ठमा स्वतः दिइने श्रेय तिनीहरूका कामप्रतिको श्रेयको निम्ति प्रयाप्त छ** भन्ने कुरामा सहमत छन् । यसर्थ, डोर४३ का हरेक योगदानकर्ताको सूची "डोर४३ विश्व मिसन समुदाय" मा सूचीबद्ध गरिएको छ । हरेक योगदानकर्ताको योगदानहरूलाई त्यस कार्यको संशोधन इतिहासमा सुरक्षित राखिएको छ ।
|
||
|
||
### स्रोत पाठहरू
|
||
|
||
यदि निम्नमध्ये कुनै एउटा अनुमतिपत्र भएका स्रोत पाठहरू मात्र प्रयोग गर्न सकिन्छः
|
||
|
||
* **[CC0 सार्वजनिक डोमेन समर्पण (CC0)]( http://creativecommons.org/publicdomain/zero/1.0/)**
|
||
* **[CC एट्रिब्यशन (CC BY)](http://creativecommons.org/licenses/by/3.0/)**
|
||
* **[CC एट्रिब्युशन-सेयरअलाइक (CC BY-SA)](http://creativecommons.org/licenses/by-sa/4.0/)**
|
||
* **[स्वतनत्र अनुवाद अनुमतिपत्र](http://ufw.io/freetranslate/)**
|
||
|
||
अधिक जानकारीको निम्ति हेर्नुहोस् [सर्वाधिकार, अनुमतिपत्र, र स्रोत पाठहरू](../../translate/translate-source-licensing/01.md)
|