ne_ta/intro/finding-answers/01.md

13 lines
2.5 KiB
Markdown

### उत्तरहरू कसरी प्राप्‍त गर्ने
प्रश्‍नहरूको उत्तर पत्ता लगाउनको निम्ति विभिन्‍न स्रोतहरू उपलब्ध छन्ः
* **अनुवाद एकेडेमी** - यो तालिम निर्देशिका http://ufw.io/ta मा प्राप्त गर्न सकिन्छ र यसमा निम्‍न जानकारीहरू समावेश गरिएका छन्ः
* [परिचय](../ta-intro/01.md) - यसले वचन प्रकटीकरण परियोजनाको परिचय दिन्छ ।
* [प्रक्रिया निर्देशिका](../../process/process-manual/01.md) - यसले "अब के त? अर्थात् यसपछि के?" भन्‍ने प्रश्‍नको जवाफ दिन्छ ।"
* [अनुवाद निर्देशिका](../../translate/translate-manual/01.md) - यसले अनुवादको आधारभूत सिद्धान्तको वर्णन गर्छ र व्यवहारिक अनुवादमा मदत गर्छ ।
* [जाँच निर्देशिका](../../checking/intro-check/01.md) - यसले जाँचकोआधारभूत सिद्धान्त र उत्तम अभ्यासहरूको वर्णन गर्छ
* **स्ल्याक च्याटरुम** - टिम४३ समुदायमा सामेल हुने, “#सहायता डेस्क” च्यालनमा आफ्ना प्रश्‍नहरू पोस्ट गर्ने, आफ्ना प्रश्‍नहरूको वास्तविक समयमा जवाफ प्राप्‍त प्राप्त गर्नुहोस् (http://ufw.io/team43 मा साइनअप गर्नुहोस्)
* **CCBT छलफल फोरम** - यो प्राविधिक, रणनीतिक, अनुवाद र जाँचसम्बन्धि विषयमा प्रश्‍न सोध्‍ने ठाउँ हो, https://forum.ccbt.bible/
* **सहायता डेस्क** - आफ्ना प्रश्‍नहरू <help@door43.org> मा पठाउनुहोस् ।