ne_ta/checking/level3-approval/01.md

17 lines
2.1 KiB
Markdown

### तह तीनको पुष्टिको लागि उचित अभिलेख
म, *<u>मण्डली सञ्‍जाल वा बाइबल अनुवाद संस्थाको नाम भर्नुहोस् </u>* मण्डली सञ्‍जाल वा बाइबल अनुवाद संस्थाको प्रतिनीधि *<u>भाषा समुदायको नाम भर्नुहसो्</u>* भाषा समुदायमा सेवा गर्ने व्यक्तिको रूपमा, अनुवादको अनुमोदन गर्छु र देहाय बनोजिमका कुराहरू पूर्ण भएका छन् भनी पुष्टि गर्छुः
१. यो अनुवाद विश्‍वासको अभिव्यक्ती तथा अनुवाद मार्गनिर्देशनहरूसँग सहमत छ ।
२. यो अनुवाद लक्षितभाषामा सही र स्पष्ट छ ।
३. यस अनुवादमा भाषाको स्वीकार्य शैलीको प्रयोग गरिएको छ ।
४. समुदायले अनुवादलाई स्वीकार गर्छ ।
अनुवाद समूहसँगको दोस्रो भेटघाटमा समाधान नभएका विषयहरू छन् भने यहाँ लेख्‍नुहोस् ।
हस्ताक्षरः *<u>यहाँ हस्ताक्षर गर्नुहोस्</u>*
पद: *<u>यहाँ तपाईंको पद लेख्‍नुहोस्</u>*
गेटवे भाषाहरूको निम्ती तपाईंले [स्रोत पाठ प्रक्रिया](../../process/source-text-process/01.md)को अनुसरण गर्नुपर्छ ताकि तपाईंको अनुवाद आफैंमा स्रोत पाठ बन्‍न सकोस् ।