ne_ta/checking/formatting/01.md

21 lines
2.8 KiB
Markdown

अनुवाद सहज होस्, राम्रो देखियोस् र पढ्नलाई सजिलो होस् भन्‍नाका खातिर बाइबलको कुनै एक पुस्तकको अनुवाद गर्नु अगाडि, अनुवादको क्रममा र पछि गरिने जाँचहरू व्यवस्था गरिएको छ । यस खण्डमा भएका मोड्युलहरूले निम्‍न शीर्षकहरूमा थप जानकारी दिन्छन् ।
### अनुवाद गर्नु अगाडि
अनुवाद सुरु गर्नु अगाडि अनुवाद समूहले निम्‍न विषयहरूमा निर्णय गर्नुपर्छ ।
१. वर्णमाला (हेर्नुहोस् [उचित वर्णमाला](../alphabet/01.md))
२. हिज्‍जे (हेर्नुहोस् [हिज्‍जेमा एकरूपता](../spelling/01.md))
३. विराम चिन्ह (हेर्नुहोस् [विराम चिन्हमा एकरूपता](../punctuation/01.md))
### अनुवादको क्रममा
केही अध्यायहरूको अनुवादपछि अनुवादको क्रममा पत्ता लागेका समस्याहरूको समाधानको लागि अनुवाद समूहले केही निर्णयहरूको केही निर्णयहरूको संशोधन गर्नुपर्ने हुन्छ । प्याराटेक्स्ट (ParaTExt) को मदतद्वारा हिज्‍जे र विराम चिन्हमा भएका सङ्गतिहरूको जाँच पनि गर्न सक्‍नुहुन्छ ।
### पुस्तक सकेपछि
कुनै एउटा पुस्तक सकेपछि सबै पदहरू छन् कि छैनन् भनेर निश्‍चित गर्नको लागि जाँच गर्न र खण्डको शीर्षकको बारेमा निर्णय लिन सक्नुहुन्छ । अनुवाद गर्ने क्रममा नै खण्डका शीर्षकहरू लेख्‍नु उपयोगी हुन्छ ।
१. पदहरूको विन्यास (see [पदहरूको पूर्ण विन्यास](../verses/01.md))
२. खण्डका शीर्षकहरू (see [खण्डका शीर्षकहरू](../headings/01.md))