ne_ta/process/prechecking-training/01.md

4 lines
802 B
Markdown

### जाँच सुरु गर्नुअघि
यो सामाग्रीको जाँच गर्ने क्रममा बारम्बार [जाँच नियमावली](../../checking/intro-check/01.md)को सहायता लिनुहोस् । जाँच सुरु गर्नुअघि हरेक तहको आवश्यकता के रहेछ भन्‍ने कुरा नजानुञ्‍जेल सम्मको निम्ति जाँच नियमावली अध्ययन गर्नुहोस् । जाँच प्रक्रियाको क्रममा जाँच नियमावलीलाई बारम्बार हेर्नुपर्ने हुन्छ ।