ne_ta/process/platforms/01.md

8 lines
1.7 KiB
Markdown

### सिफारिस गरिएको मंच (Platform)
डोर४३ मा अनुवाद गर्नको लागि सिफारिस गरिएको मंच अनुवाद स्टुडियो (translationStudio) हो (http://ufw.io/ts/)। अनुवाद र जाँच गर्ने व्यक्तिहरूले यहाँ काम गर्ने छन् । अनुवाद स्टुडियोलाई एन्ड्रोइड, विन्डोज, म्याक वा लिनक्स डिभाइसहरूमा सेट अप गर्न सकिन्छ । (अधिक जानकारीको लागि [अनुवाद स्टुडियोको सेट अप](../setup-ts/01.md)) हेर्नुहोस् ।
### अन्य विकल्पहरू
यदि तपाईंको समूहमा अनुवाद स्टुडियोलाई विकल्पको रूपमा राख्‍नु भएको छैन भने, अन्य अनलाइन र अफलाइन साधनहरूको प्रयोग गर्न सक्‍नुहुन्छ । यदि तपाईंले अनुवाद स्टुडियो प्रयोग गर्नुभएन भने उक्त सामाग्रीलाई यूएसएफएम वा मार्कडाउन (USFM or Markdown) ढाँचामा राख्‍ने जिम्मा तपाईंको हो । (अधिक जानकारीको लागि [File Formats](../../translate/file-formats/01.md) हेर्नुहोस्) ।