ne_ta/checking/good/01.md

28 lines
1.6 KiB
Markdown

### तह दुईको पुष्टिको उचित अभिलेखन
हाम्रो भाषा समूहका हामी अगुवाहरू देहाय बमोजिमका कुराहरूको पुष्टि गर्छौँः
१. यो अनुवाद विश्‍वासको अभिव्यक्ती र अनुवाद मार्गनिर्देशन अनुरूप छ ।
२. यो अनुवाद लक्षितभाषामा सही र स्पष्ट छ ।
३. यस अनुवादले भाषाको स्वीकार्य शैलीको प्रयोग गरेको छ ।
४. यस अनुवादले उचित वर्णमाला र हिज्जे प्रणालीको प्रयोग गरेको छ ।
५. यस अनुवादलाई समुदायले अनुमोदन गरेको छ ।
६. समुदाय मूल्याङ्कन फाराम भरिएको छ ।
अनुवादमा केही समस्याहरू बाँकी रहेका छन् भने तह ३ का जाँचकीहरूको निम्ती यहाँ नोट बनाउनुहोस् ।
तह २ का जाँचकीहरूको नाम र पदः
* नामः
* पद:
* नामः
* पद:
* नामः
* पद:
* नामः
* पद:
* नामः
* पद:
* नामः
* पद: