ne_ta/checking/accurate/01.md

6 lines
1.1 KiB
Markdown

### शुद्ध वा सही अनुवाद
नयाँ अनवुाद शुद्ध वा सही होस् भन्‍ने कुराको निश्‍चित गर्नु धेरै महत्त्वपूर्ण हुन्छ । अनुवादको शुद्धता जाँच्‍नको निम्ति छानिएका व्यक्तिहरूको जिम्मेवारी भनेको मूल लेखकले बताउन खोजेको कुरालाई नयाँ अनुवादले ठीक तरिकाले सञ्‍चार गरोस् भन्‍ने कुरा निश्‍चित गर्नु नै हो ।
यस सम्बन्धमा निर्देशनहरूको निम्ति [शुद्धता जाँच](../accuracy-check/01.md) मा गएर "सबै तहहरूको निम्ति" भन्‍ने शीर्षकमा दिइएका चरणहरूको अनुसरण गर्नुहोस् ।