ne_ta/translate/translate-process/01.md

10 lines
1.2 KiB
Markdown

### कसरी अनुवाद गर्ने
अनुवादमा दुईवटा कुराहरू गर्नुपर्ने हुन्छः
१. स्रोत भाषामा भएको खण्‍डलाई थाहा गर्ने (हेर्नुहोस्ः [खण्‍डको अर्थलाई थाहा गर्ने](../translate-discover/01.md))
२. त्यो अर्थलाई लक्षित भाषाको अनुवादमा पुनः बताउने (हेर्नुहोस्ः [अर्थलाई पुनः बताउने](../translate-retell/01.md))
अनुवादका लागि भएका निर्देशनहरूले कहिलेकाहीँ यी दुई कुराहरूलाई स-साना कदमहरूमा भाग गर्छ । तल दिइएको दृश्‍यचित्रले यी दुई कुराहरू अनुवादको प्रक्रियामा कसरी मिल्छन् भनेर देखाउँछ ।
![](https://cdn.door43.org/ta/jpg/translation_process.png)