ne_ta/translate/resources-long/01.md

12 lines
2.6 KiB
Markdown

### विवरण
कहिलेकाहीँ वाक्यांश र त्यस वाक्यांशको केही भागको लागि छुट्टाछुट्टै टिप्पणीहरू दिइएका हुन्छन् । यस्तो अवस्थामा लामो वाक्यांशको व्याख्या पहिले र यसका भागहरूको व्याख्या पछि गरिन्छ ।
### अनुवाद टिप्पणीहरूका उदाहारणहरू
> <u> तर तिम्रो कठोर र अपश्‍चात्तापी हृदयमा </u> तिमीले आफ्‍नो निम्‍ती त्‍यस क्रोधका दिनको लागि क्रोध थुपारिरहेछौ । (रोमी २:५)
* **तर तिम्रो कठोर र अपश्‍चात्तापी हृदयमा** - पावलले परमेश्‍वरको आज्ञा पालन गर्न इन्कार गर्नेलाई बुझाउन केही कडा , ढुङ्गा जस्तै वस्तुसँग तुलना गर्नको निम्ति रुपकको प्रयोग गर्छन् । पावले लक्षणापनि प्रयोग गरेका छन् यहाँ एउटा व्यक्तिलाई प्रस्तुत गर्न उनले "हृदय" को प्रयोग गरेका छन् । वैकल्पिक अनुवाद: "किनकि तिमीले सुन्‍न र पश्‍चात्ताप गर्न इन्कार गरेका छौ" (हेर्नुहोस्: [ रुपक](../figs-metaphor/01.md) and [लक्षणा](../figs-metonymy/01.md))
* **कठोर र अपश्‍चात्तापी हृदय** - वाक्यांश "अपश्‍चात्तापी हृदय" ले ""कडापन शब्दलाई व्याख्या गर्दछ । (हेर्नुहोस्: [उस्तै अर्थ दिने दुई शब्दहरू](../figs-doublet/01.md))
* यी उदाहारणहरूमा पहिलो टिप्पणीले रुपक र लक्षणाको व्याख्या गर्दछ र दोस्रोले त्यहि खण्डको प्रतिरुपलाई व्याख्या गर्दछ ।*