ne_ta/checking/level2/01.md

11 lines
1.9 KiB
Markdown

### तह दुईको जाँच - बाह्य जाँच
स्थानीय भाषा समुदायका व्यक्तिहरू अनुवाद सही छ भन्‍ने कुरामा सहमत छन् भन्‍ने कुरा पुष्टि गर्नु नै तह दुईको जाँचको उद्देश्य हो ।
तह दुईको जाँच दुई तरिकाले गरिन्छः
१. **भाषा समुदायबाट गरिने जाँच** यो अनुवाद स्पष्ट, स्वभाविक र बोधगम्य छ कि छैन भनेर भाषा समुदायका व्यक्तिहरूबाट गरिने अनुवादको जाँच हो । भाषा समुदायबाट गरिने जाँचका चरणहरूको निम्ती [भाषा समुदायबाट गरिने जाँच](../language-community-check/01.md)हेर्नुहोस् ।
२. **मण्डली अगुवाबाट गरिने जाँच** यो भाषा समुदायमा भएका मण्डली अगुवाहरूद्वारा अनुवाद शुद्ध र सही छ कि छैन भनेर गरिने जाँच हो । मण्डली अगुवाहरूबाट गरिने जाँचका चरणहरूको निम्ती [मण्डली अगुवाबाट गरिने जाँच](../church-leader-check/01.md) हेर्नुहोस् ।
एकपटक यसो गरेपछि यो कार्यको पुष्टि गरिनुपर्छ [तह २ को पुष्टि](../good/01.md)हेर्नुहोस् ।