ne_ta/checking/level1-affirm/01.md

23 lines
1.6 KiB
Markdown

### तह १ को पुष्टिको उचित अभिलेख
हामी, अनुवाद समूहका सदस्यहरू, तह १ को जाँचका निम्‍न चरणहरू हामीले पूरा गर्‍यौँ भन्‍ने कुराको पुष्टि गर्छौँः
* निम्‍न स्रोतहरूको प्रयोग गरेर पाठको सुरुवाती अध्ययनः
* अनुवादका टिप्पणीहरू
* शब्द अनुवादका परिभाषाहरू
* स्रोत पाठ नहेरी गरिएको खेस्रा लेखन
* आफैँले गरेको जाँच
* सहपाठी जाँच
* समूहमा गरिने मूल शब्द जाँच
* समूहमा गरिने एकएक पदको जाँच
* अन्तिम सम्पादन, यसमा अगिल्ला सम्पादन सत्रहरूबाट सिकेका सबै कुराहरू, अनुवादका टिप्पणीहरू र शब्द अनुवादका परिभाषाहरू समेटिन्छन् ।
अनुवाद समूहका सदस्यहरूको नामः
* नाम वा उपनाम:
* नाम वा उपनाम:
* नाम वा उपनाम:
* नाम वा उपनाम:
* नाम वा उपनाम:
* नाम वा उपनाम: