ne_ta/process/intro-publishing/01.md

1.9 KiB

प्रकाशन विवरण

एकपटक डोर४३मा काम अपलोड गरेपछि तपाईंको प्रयोगकर्ता खाता (User Account)मा सो काम स्वतः उपलब्ध हुन्छ । यसलाई स्वयं प्रकाशन भनिन्छ । तपाईंको परियोजनाको वेभ संस्करण http://door43.org/u/user_name/project_name बाट प्राप्त गर्न सक्‍नुहुने छ ( तपाईंको प्रयोगकर्ता खाता user_name र अनुवाद परियोजनाको नाम project_name हो) । तपाईंले अपलोड गरेपछि अनुवाद स्टुडियो एपले सही लिङ्क प्रदान गर्ने छ । तपाईंका सबै कामहरू http://door43.org मा पाउनुहुने छ ।

डोर४३ परियोजना पृष्टमा तपाईंले निम्‍न कार्य गर्न सक्‍नुहुने छः

  • पूर्वनिर्धारित (default)ढाँचामा रहेको तपाईंको परियोजनाको वेभ संस्करण हेर्नुहोस्
  • तपाईंको दस्ताबेज डाउनलोड गर्नुहोस् (पिडिएफ)
  • आफ्नो परियोजनाको निम्ति स्रोत फाइलहरूको लिङ्क (यूएसएफएम वा मार्कडाउन)
  • आफ्नो परियोजनाको निम्ति अन्य व्यक्तिहरूसँग अन्तक्रिया गर्नुहोस् ।