ne_ta/checking/level3-approval/01.md

2.1 KiB

तह तीनको पुष्टिको लागि उचित अभिलेख

म, मण्डली सञ्‍जाल वा बाइबल अनुवाद संस्थाको नाम भर्नुहोस् मण्डली सञ्‍जाल वा बाइबल अनुवाद संस्थाको प्रतिनीधि भाषा समुदायको नाम भर्नुहसो् भाषा समुदायमा सेवा गर्ने व्यक्तिको रूपमा, अनुवादको अनुमोदन गर्छु र देहाय बनोजिमका कुराहरू पूर्ण भएका छन् भनी पुष्टि गर्छुः

१. यो अनुवाद विश्‍वासको अभिव्यक्ती तथा अनुवाद मार्गनिर्देशनहरूसँग सहमत छ । २. यो अनुवाद लक्षितभाषामा सही र स्पष्ट छ । ३. यस अनुवादमा भाषाको स्वीकार्य शैलीको प्रयोग गरिएको छ । ४. समुदायले अनुवादलाई स्वीकार गर्छ ।

अनुवाद समूहसँगको दोस्रो भेटघाटमा समाधान नभएका विषयहरू छन् भने यहाँ लेख्‍नुहोस् ।

हस्ताक्षरः यहाँ हस्ताक्षर गर्नुहोस्

पद: यहाँ तपाईंको पद लेख्‍नुहोस्

गेटवे भाषाहरूको निम्ती तपाईंले स्रोत पाठ प्रक्रियाको अनुसरण गर्नुपर्छ ताकि तपाईंको अनुवाद आफैंमा स्रोत पाठ बन्‍न सकोस् ।