ne_ta/checking/level1-affirm/01.md

1.6 KiB

तह १ को पुष्टिको उचित अभिलेख

हामी, अनुवाद समूहका सदस्यहरू, तह १ को जाँचका निम्‍न चरणहरू हामीले पूरा गर्‍यौँ भन्‍ने कुराको पुष्टि गर्छौँः

  • निम्‍न स्रोतहरूको प्रयोग गरेर पाठको सुरुवाती अध्ययनः
    • अनुवादका टिप्पणीहरू
    • शब्द अनुवादका परिभाषाहरू
  • स्रोत पाठ नहेरी गरिएको खेस्रा लेखन
  • आफैँले गरेको जाँच
  • सहपाठी जाँच
  • समूहमा गरिने मूल शब्द जाँच
  • समूहमा गरिने एकएक पदको जाँच
  • अन्तिम सम्पादन, यसमा अगिल्ला सम्पादन सत्रहरूबाट सिकेका सबै कुराहरू, अनुवादका टिप्पणीहरू र शब्द अनुवादका परिभाषाहरू समेटिन्छन् ।

अनुवाद समूहका सदस्यहरूको नामः

  • नाम वा उपनाम:
  • नाम वा उपनाम:
  • नाम वा उपनाम:
  • नाम वा उपनाम:
  • नाम वा उपनाम:
  • नाम वा उपनाम: