ne_obs-tn/content/49/17.md

8 lines
705 B
Markdown

# तपाईंको पापहरू स्‍वीकार गर्न
यसलाई यसरी अनुवाद गर्न सकिन्थ्यो, “तपाईंले गल्ती गर्नुभएको कुरालाई परमेश्‍वरको सामु मान्‍नु ।”
# उहाँले तपाईंलाई पापको विरुद्धमा लड्नको लागि बल दिनुहुनेछ
अर्थात, “उहाँले तपाईंलाई पापलाई इन्कार गर्नको निमित्त आत्मिक बल दिनुहुनेछ ।”