ne_obs-tn/content/49/14.md

16 lines
1.2 KiB
Markdown

# उहाँमा विश्‍वास गर्न
यसलाई यसरी पनि अनुवाद गर्न सकिन्छ, “उहाँमा भरोसा गर्न” वा, “तपाईंलाई बचाउनको लागि उहाँमा भरोसा गर्न” वा, “तपाईंको सारा जीवन उहाँलाई जिम्मा दिन ।”
# बप्‍तिस्मा लिन
यसलाई यसरी पनि अनुवाद गर्न सकिन्थ्यो, “कसैलाई तपाईंलाई बप्‍तिस्मा दिन लाउन” वा, “तिनीहरूलाई तपाईंलाई बप्‍तिस्मा दिन लाउन ।”
# विश्‍वास गर्न कि
यसलाई यसरी पनि अनुवाद गर्न सकिन्छ, “स्वीकार गर्न कि” वा, “सहमत हुन कि ।”
# लिएर जान
[४९:११](49/11) मा भएको टिप्पणीलाई हेर्नुहोस् ।