ne_obs-tn/content/49/12.md

8 lines
399 B
Markdown

# तपाईंको साटोमा
अर्थात, “तपाईंको ठाउँमा ।”
# उहाँलाई फेरि जीवनमा बिउँताउनुभयो
यसलाई यसरी पनि अनुवाद गर्न सकिन्थ्यो, “उहाँलाई फेरि जीवित बनाउनुभयो ।”