ne_obs-tn/content/49/03.md

8 lines
501 B
Markdown

# एकजना महान् शिक्षक
अर्थात, “एकजना धेरै महत्त्वपूर्ण शिक्षक” वा, “एकजना सर्वोत्कृष्‍ट शिक्षक ।”
# त्यसैगरी
अर्थात, “त्यो जति हो” वा, “त्यो जत्तिकै परिमाणमा” वा, “त्यो जत्तिकैको मात्रामा ।”