ne_obs-tn/content/11/08.md

2.9 KiB

... लाई बोलाए

यसको अर्थ हो कि फारोले मोशा र हारूनलाई उनीकहाँ आउन भनरे बताउन उनका सेवकहरूलाई अह्राए ।

र भने

फारोले मोशा र हारूनलाई निम्‍न शब्दहरू तिनीहरू उनीकहाँ आएपछि भने । केही भाषाहरूमा यो यसरी अनुवाद हुन्छ, “र तिनीहरूलाई भने,” वा, “तिनीहरू आएपछि, फारोले तिनीहरूलाई भने ।”

र भने, “इस्राएलीहरूलाई लैजाऊ र मिश्रलाई तुरुन्त छोडिहाल !”

यो उद्धरण भित्रको उद्धरण हो । सम्पूर्ण उद्धरणलाई यसरी पुनः बताउन सकिन्छ ताकि यो अंश चाहिँ अप्रत्यक्ष उद्धरण होस्ः “र तिनीहरूलाई इस्राएलीहरूलाई लैजान र मिश्रलाई तुरुन्तै छोडिहाल्न भने !” (हेर्नुहोस्ः rc://*/ta/man/translate/figs-quotations)

इस्राएलीहरूलाई लैजाऊ र मिश्रलाई तुरुन्त छोडिहाल !

यो एउटा आज्ञा हो र यसलाई विस्मय मानेको रूपमा बताइएको छ किनभने फारो आखिरमा बल्ल परमेश्‍वरसँग डराएका थिए, र इस्राएलीहरूले मिश्रलाई तुरुन्तै छोडेको चाहे । (हेर्नुहोस्ः [[rc:///ta/man/translate/figs-imperative]], [[rc:///ta/man/translate/figs-exclamations]])

लैजाऊ

यो लैजाने काम बोल्ने वक्ता, फारोबाट टाढा लानु हो । इस्राएलीहरूलाई फारोबाट टाढा लैजान र मिश्र, जहाँ वक्ता अवस्थित छन्, त्यसलाई तिनीहरू सबैले नछोडेसम्म तिनीहरूसँग गइरहन मोशालाई अह्राइयो । (हेर्नुहोस्ः rc://*/ta/man/translate/figs-go)

... बाट एउटा बाइबल कथा

यी सन्दर्भहरू बाइबलका केही अनुवादहरूमा थोरै फरक हुन सक्छन् ।