ne_obs-tn/content/11/07.md

4 lines
674 B
Markdown

# झ्यालखानामा भएको कैदिको पहिलो जन्मेको देखि फारोको पहिलो जन्मेको सम्म
यो सबैजनाको पहिलो जन्मेको छोरा मर्‍यो भनेर बताउने एउटा तरिका हो-सबैभन्दा कम महत्त्वपूर्ण व्यक्तिको छोरा देखि सबैभन्दा धेरै महत्त्वपूर्ण व्यक्तिको छोरासम्म, अनि बीचमा भएका सबैजना ।