12 lines
1.2 KiB
Markdown
12 lines
1.2 KiB
Markdown
# पार गरेर जानुभयो
|
|
|
|
यसको अर्थ हो कि परमेश्वर ती घरहरूबाट भएर जानुभयो र कसैलाई मार्नलाई त्यहाँ रोकिनुभएन । यो पदावली नै यहूदी पर्व, “निस्तार चाड”को नाम बन्यो ।
|
|
|
|
# तिनीहरू बचाइए
|
|
|
|
परमेश्वरले तिनीहरूको पहिलो जन्मेको छोरालाई मार्नुभएन ।
|
|
|
|
# थुमाको रगतको कारणले
|
|
|
|
यसलाई यसरी अनुवाद गर्न सकिन्थ्यो, “किनभने तिनीहरूका ढोकामा थुमाको रगत थियो ।” परमेश्वरले देख्नुभयो कि तिनीहरूले उहाँको आज्ञा बमोजिम तिनीहरूको थुमा मारेका थिए, त्यसैले उहाँले तिनीहरूको छोरालाई मार्नुभएन ।
|