ne_obs-tn/content/11/04.md

4 lines
726 B
Markdown

# हरेक पहिलो जन्मेको छोरा
यसको अर्थ रगतको बलिदान नगरेको हरेक परिवारहरू, अर्थात् मिश्रीहरूको पहिलो जन्मेको छोरा हो । यसलाई प्रस्ट पार्नलाई तपाईंले यो थप्‍न चाहन सक्‍नुहुन्छ, “हरेक मिश्री जेठो छोरा” (किनभने सबै इस्राएली परिवारहरूले तिनीहरूको ढोकाको चौकोसमा रगत लगाएका थिए) ।