ne_obs-tn/content/11/01.md

4 lines
509 B
Markdown

# मिश्रका मानिसहरू र पशुहरूका पहिलो जन्मेका पुरुषहरू
यसलाई यसरी अनुवाद गर्न सकिन्थ्यो, “हरेक मिश्री परिवारको सबैभन्दा जेठो छोरा र तिनीहरूको कुनै पनि वस्तुभाउको पहिलो जन्मेको पुरुष सन्तान ।”